प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रजातन्त्रिक आन्दोलनका योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्नुभएकाे छ । ७३ औं प्रजातन्त्र दिवसको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले याेद्धाहरूप्रति सम्मान व्यक्त गर्नुभएकाे हाे […]
आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत शनिबार भएकाे खेलमा नेपालसँग नामिबिया ३ विकेटले पराजित भएकाे छ । लिग टु मा लगातार तेस्रो खेल जित्ने क्रममा नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले ४७.३ ओभर खेल्दै ७ […]
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं फ्रन्टलाइनमा रहेको बताउनुभएको छ। राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्रीलाई भेटी […]
गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद एवं कांग्रेस नेता चन्द्रकान्त भण्डारी ग्यास सिलिण्डर बिस्फोट हुँदा गम्भीर घाइते हुनुभएकाे छ । भण्डारीकाे निवास बुद्धनगरमा गए राति ग्यास सिलिण्डर बिस्फोट हुँदा उहाँ र उहाँकी […]
यातायात मजदुरहरू र सरकारबीच भएको वार्तामा सहमति जुटेकाे छ । वार्तामा सहमति भएसँगै मजदुरहरूकाे यातायात बन्द लगायतका आन्दोलन स्थगित भएको छ। आज सिंहदरबारमा भएको वार्तामा उपत्यकामा गरिएको यातायात हड्ताल स्थगित गर्न मजदुर संगठनका प्रतिनिधि सहमत […]