बेपत्ता छानबिन र सत्यनिरुपण सम्बन्धि विधेयक पेश हुँदै

प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ पेस हुँदैछ । संसद सचिवालयले सम्भावित कार्यसूचीमा विधेयक पेश हुने बारे उल्लेख गरेको छ । दिउँसो […]

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक बस्दैछ । लगत्तै संसदीय दलको बैठक पनि बस्न लागेकाे छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बस्ने केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलकाे बैठकमा सरकारमा जाने बिषयमा […]

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

नेपालको तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टीका नेता यादवले एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित हुनुभएकाे हाे । उहाँले संघीय […]

प्रधानमन्त्रीद्वारा विजेता खेलाडीलाई जनही ३ लाख पुरस्कारको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई जनही तीन लाख राशीको पुरस्कार घोषणा गर्नुभएको छ। विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गर्नुभएको हो। खेलाडीहरूलाई […]

उपराष्ट्रपति चयनका लागि निर्वाचन हुँदै

उपराष्ट्रपति पदको निर्वाचन आज हुँदै छ । उपराष्ट्रपति पदको निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी चार उम्मेदवार छन् […]