मुलुकमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। महाशाखाका अनुसार हाल देशभर आँशिक देखि सामान्य बदली रही लुम्बिनी, कर्णाली, गण्डकी, काेशी र वाग्मती प्रदेशका थोरै […]
तत्कालीन नेकपा(माओवादी)ले सञ्चालन गरेको १० वर्षे जनयुद्धका क्रममा बेपत्ता हुनुभएका अखिल क्रान्तिकारीका तत्कालीन महासचिव पूर्ण पौडेलको नाममा पोखरामा प्रतिष्ठान स्थापना गरिएको छ । विसं २०५९ मा बैशाख १३ गतेका दिन राजधानी काठमाडौँबाट सुरक्षाकर्मीले पक्राउ गरेयता […]
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएकाे छ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा-२ बाट यादवले निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले पछि पार्दै विजयी हुनुभएकाे हाे । […]
रष्ट्रिय स्वतन्त्र पार्टीले गरेको निष्कासन गरेका सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद गएकाे छ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठकमा मंगलबार कारवाहीको सूचना दिएपछि श्नेष्ठकाे सांसद पद गएकाे हाे । कुनैपनि दलबाट निर्वाचित सदस्यलाई उक्त […]
चितवन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित सुनिश्चित भएको छ। निर्वाचन आयोगका अनुसार मंगलबार बिहानसम्म ५० हजार बढी मत गणना हुँदा लामिछानेले ३६ हजार १५८ […]