तराईमा अत्याधिक गर्मी

मनसुन शुरू नहुँदा देशका खास गरी तराईका जिल्लाहरूमा तापक्रम अत्याधिक बढेकाे छ । जसका कारण तराईका अधिकांश जिल्लामा विद्यालयमा विदा दिइएकाे छ । गर्मीका बेला हिडडुल तथा विद्यालय सञ्चालन गर्दा विद्यार्थीकाे स्वास्थ्यमा जोखिम हुने भएकाले […]

भारत भ्रमण पुरा गरी प्रचण्ड स्वदेश फिर्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण पुरा गरी स्वदेश फर्कनुभउकाे छ । चार दिने भारत भ्रमण सकेर शनिबार साँझ प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किनुभएकाे हाे । प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी म‍ुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, सुरक्षा निकायका अधिकारीहरू, […]

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वेदश फर्कदैं

भ्रमण पूर्णरूपमा सफल भएको दावी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो चार दिने भारत भ्रमण पूरा गरी शनिबार स्वदेश फर्कने कार्यक्रम रहेकाे छ । नेपाल एअरलाइन्सकाे नियमित उडानबाट प्रधानमन्त्रीकाे भ्रमणटाेली स्वदेश फर्कन लागेकाे हाे । यसैवीच […]

भारतको ओडिशामा रेल दुर्घटना, २३३ काे मृत्यु सयाैं घाइते

भारतको पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना भएकाे छ । बालासाेर नजिकै शुक्रबार भएको एउटा साे रेल दुर्घटना भयानक थियाे । उक्त दुर्घटनामा परी २२३ यात्रुको मृत्यु भएको छ भने दुर्घटनामा परी […]

प्रधानमन्त्रीकाे भारत भ्रमणमा विद्युत व्यापार र हवाइ रूट मुख्य एजेण्डा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे भारत भ्रमणका क्रममा नेयालले विद्युत व्यापार, प्रसारण लाइन, हवाई रुट र कनेक्टिभिटी लगायतका एजेण्ड प्रमुखताका साथ उठाउने भएकाे छ । प्रधानमन्त्री बनेकाे ५ महिनापछि प्रचण्ड पहिलाे विदेश भ्रमणमा निस्कन लाग्नुभएकाे हाे […]