नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। निगमले मंगलबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको मुल्यमा प्रतिलिटर एक/एक रूपैयाँ घटाएको जानकारी दिएको हो। निगमले सोमबार एक विज्ञप्ति जारी गरी भारतीय आयल कर्पोरेसन […]
मुलुकमा यतिबेला पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। महाशाखाका अनुसार बंगलादेशको दक्षिण भू–भाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । मंगलबार दिउँसो […]
विसं १९९० साल माघ २ मा गएकाे भूकम्पकाे स्मरण गर्दै आज भूकम्पसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेर २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । यस वर्ष ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना […]
आज देशैभर माघे संक्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ । थारु तथा मगर समुदायले भने मकर संक्रान्तिलाई विशेष रूपमा मनाउने गर्दछन् । […]
आइतबार कोशी र गण्डकीका केही स्थानमा हिमपातकाे संभावना मुलुकभर उल्लेखनीय माैसमी प्रणाली सक्रिय नभएपनि हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको […]