नेपाली कांग्रेसका महामन्त्रीद्वयले पार्टी सभापतिसँग फरक धारणा राखेका छन् । महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई १३ बुँदे लिखित धारणा नै पेश गर्नुभएकाे छ । सोमबारको केन्द्रीय समिति बैठकमा थापाले सभापति देउवालाई लिखित मत भन्दै […]
काठमाडौंको सोह्रखुट्टेमा आइतबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको निधन भएकाे छ । काठमाडौं महानगरपालिका वडा नम्बर १६काे सोह्रखुट्टे उकालोमा आइतबार बा ४ ख ७४११ नम्बरको बससँग बा ६४ प ४९३२ नम्बरको मोटरसाइकल ठोक्किंदा माेटरसाइकल चालककाे मृत्यु भएकाे छ […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटली प्रस्थान गर्नुभएकाे छ । इटलीमा हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन शनिबार साँझ प्रधानमन्त्री प्रचण्ड इटली जानुभएकाे हाे । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको […]
अघाेषित रूपमा पटक पटक आपूर्ति बन्द हुने गरेकाे विद्युत आपूर्ति शनिबार भने ८ घण्टाका लागि बन्द हुने भएकाे छ । नेपाल विद्युत प्राधिकरणले टेकु सबस्टेसनबाट आपूर्ति हुँदै आएको बिजुली भाेली साउन ६ गते शनिबार ८ […]
राजस्व अनुसन्धान विभागको टोलीले झण्डै एक क्वीन्टल सुन बरामद गरेको छ । त्रिभुवन विमानस्थलबाट भन्सार पास भएर बाहिर पुगिसकेकाे साे परिमाणकाे सुन राजस्व अनुसन्धानकाे टाेलीले बरामद गरेपछि भन्सारका अधिकारीहरूमाथि प्रश्न उठेको छ । मंगलबार राति १० […]