माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा प्रचण्डले जवाफ दिने

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक विगत ५ दिनदेखि राजधानी काठमाण्डाैमा जारी छ । यही साउन १७ गतेदेखि कमलादिस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले जवाफ दिएसँगै आज नै बैठक समापन गर्ने तयारी […]

बागमती र  गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

नेपालमा यतिबेला मनसुन सक्रिय रहेकाे छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही  कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। महाशाखाले देशभर आंशिक […]

माओवादीको केन्द्रीय समिति बैठकः नेतृत्वकाे कडा आलोचना

नेकपा माओवादी केन्द्रकाे केन्द्रीय समिति बैठक राजधानी काठमाण्डाैमा शुरू भएकाे छ । बैठकमा बाेल्ने केन्द्रीय सदस्यहरूले पार्टी शीर्ष नेतृत्वकाे कडा आलोचना गरेका छन् । प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका शीर्ष नेताहरूको चर्को आलोचना […]

राजनीतिमा लागेका सबै नेताहरू बिग्रिएका छैनन्ः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा लागेका सबै नेताहरू नबिग्रिएकाे बताउनुभएकाे छ । राजनीतिमा केही व्यक्ति बिग्रिएकाे बताउनुभएकाे छ । लामाे त्यागबाट आएका भन्दा केही व्यक्तिहरू राजनीतिमा आउने र छिट्टै बिग्रिने गरेकाे उहाँकाे टिप्पणी […]

माओवादी केन्द्रकाे बैठकमा सुन तस्करी प्रकरणकाे चर्चा, छानबिन निष्कर्षमा पुर्याउनुपर्नेमा जाेड

नेकपा माओवादी केन्द्रकाे पदाधिकारी बैठकमा नेताहरूले क्विन्टल सुन प्रकरणलगायतका भ्रष्टाचार मामिलामा सरकारले सञ्चालन गरिरहेकाे अभियान निष्कर्षमा पुर्याउनुपर्नेमा जाेड दिएका छन् । साेमबार भएको पदाधिकारी बैठकमा नेताहरूले आफ्नै नेता वा निकट व्यक्ति संलग्न देखिए पनि अनुसन्धान […]