प्रधानमन्त्री अमेरिका प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका प्रस्थान गर्नुभएकाे छ । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन उनी शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्नधानमन्त्री अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएकाे हाे । उहाँले आगामी बुधबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन […]

मनसुनकाे प्रभाव कम हुँदै, केही स्थानमा मध्यम वर्षा हुने

नेपालमा मनसुनकाे प्रभाव कम हुँदै गएकाे छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वामानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेकाे छ। महाशाखाका अनुसार नेपालमा हाल भारतको पूर्वी मध्य प्रदेशमा […]

आज ५९औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै

‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ आज ५९औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ। विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो। […]

प्रतिनिधि सभाको बैठक बस्दै

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बोलाइएको छ । संसद् सचिवालयका अनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार […]

एसिया कप: पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

साबिकको विजेता श्रीलंकाले एसीसी एसिया कप क्रिकेटको सुपर फोरको खेलमा पाकिस्तानलाई हराउँदै फाइनलमा स्थान बनाएको छ । श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलमा श्रीलंका डकवर्थ लुईस पद्दती अनुसार २ विकेटले […]