सत्ता गठबन्धन फेरिने बित्तिकै सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि काम गरिरहेको राष्ट्रिय भूमि आयोग खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयाे । आयोगले विभिन्न स्थानका भूमिहीन […]
चितवनको भरतपुरमा इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगिता सुरु भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा बिहीबार सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर मेयर्स ११ विजयी भएको छ । भरतपुरले बागमती प्रदेशलाई ८ रनले […]
भारतकाे प्रवर्तन निर्देशनालय (ईडी)को टोलीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ । केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग मातहतको ईडीको टोलीले मदिरा सम्बन्धि दिल्ली सरकारले लिएकाे नीतिमा भ्रष्ट्राचार भएकाे भन्दै छानविनका लागि पक्राउ गरेकाे हाे […]
बाँसबारी जग्गा हिनामिना प्रकरणमा उद्योगपति एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे सिआईबीले बयान लिन सुरु गरेको छ । सरकारी वकिलको कार्यालयमा बिहीबार बिहान ८ बजेदेखि चौधरीको बयान लिन लागिएकाे हाे […]
काठमाडौं उपत्यकासहित कोशी,बागमती र मधेश प्रदेशको अधिकांश स्थानमा हल्का देखि मध्यम वर्षा जारी रहने जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली र भारतको […]