सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) लाई कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णयविरुद्धकोे सुनुवाइ सकेर आज निर्णय सुनाउने भएको छ । बुधबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने […]
आफन्तले दिए कडा आन्दोलनको चेतावनी मुगुको छायाँनाथ रारा नगरपालिका–६ मुन्दु गाउँमा भएको सामूहिक हत्या प्रकरणका पीडित परिवारले घटनामा संलग्न व्यक्तिलाई कानुनी प्रक्रियामा नल्याएसम्म शव बुझ्न अस्वीकार गरेका छन् । हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले सार्वजनिक गरी […]
चार दिने औपचारिक नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संघीय संसदका दुवै सदनकाे संयुक्त बैठकमा सम्बोधन गर्नुहुने भएकाे छ । संघीय संसद सचिवालयका अनुसार महासचिव गुटेरेसले दिउँसो ४ बजे राष्ट्रिय सभा र […]
नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुटेरस आइतबार दिनैभर उच्चस्तरीय राजनतीक भेटघाटमा व्यस्त हुनुभएकाे छ । आइतबार विहान १ बजे नेपाल आइपुग्नुभएका महासचिव गुटेरसले आइतबार राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, सभामुख, परराष्ट्रमन्त्री र राजनीतिक दलका प्रमुखसँग […]
संघीय संसद अन्तर्गत प्रतिनिधिसभा आज बस्दै छ । आइतबार संघीय संसद नयाँबानेश्वरमा बैठक दिउँसो १ बजेलाई बोलाइएको छ । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले दुईओटा संशोधन विधेयक पेस गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको […]