एकदिवसीय विश्वकप क्रिकेटको उद्घाटन खेलमा साविक उपविजेता न्युजिल्याण्ड विजयी भएको छ। उद्घाटन खेलमा साविक विजेता इंग्ल्याण्डमाथि न्युजिल्याण्डले ९ विकेटको जित निकालेको हो। भारतको अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा गएराति सकिएको खेलमा इंग्ल्याण्डले दिएको २८३ रनको लक्ष्य […]
नेकपा (एमाले) गण्डकी अध्यक्षमा नवराज शर्मा विजयी हुनुभएकाे छ । उपमहासचिव पृथ्वीसुब्बा गुरूङ पक्षका शर्माले ५ सय ३१ मत प्राप्त गर्दा प्रतिस्पर्धी मायानाथ अधिकारीले ३ सय ६५ मत प्राप्त गर्नुभयाे । त्यसै गरी उपाध्यक्षमा मीनबहादुर […]
आन्दोलनरत चिकित्सक र सरकारबीच ६ बुँदे सहमति भएको छ। शनिबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिबीच भएको सहमति भएको हो। बिरामीका आफन्तहरूले विभिन्न अस्पतालमा […]
संघीय संसदको प्रतिनिधिसभा बैठक आज आइतबार बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा विद्यालय शिक्षा विधेयक-२०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । तर एमालेले संसद बैठक अवराेध गर्ने संभावना छ । सुन […]
नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मुल्यबृद्धि गरेकाे छ । आइतबारबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल, मट्टीतेल, ग्यास र हवाइ इन्धनको मुल्य बढाएको हो। निगमले शनिबार एक विज्ञप्ति जारी गरी पेट्रोल […]