एक दिन यो मुलुक हिन्दुराज्य बनाउँछाैंः सांसद जबरा

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले मुलुकलाई हिन्दु बनाउन आफूहरु लागिरहेको बताउनुभएकाे छ। विश्व हिन्दु महासंघको स्थापना दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उहाँले एक दिन मुलुक हिन्दु हुने विश्वास व्यक्त गर्दै सके आफूहरुले […]

कास्कीमा सवारी दुर्घटना, ७ जना घाइते

कास्कीकाे पोखरा महानगरपालिका वडा नं. २५ हेम्जा सुईखेतमा सवारी दुर्घटना भएकाे छ । काठमाण्डौबाट बेनी तर्फ जाँदै गरेको ग २ ख १६३० नं.को बसको चालकले नियन्त्रण गुमाई सडकको बाँया साईडमा पल्टिन जाँदा बसमा सवार ७ […]

गण्डकी सरकार दीर्घकालीन निर्णय गर्न नमिल्ने

गण्डकी प्रदेश सरकारले दीर्घकालीन महत्वका निर्णय गर्न नपाउने भएकाे छ । नवगठित सरकारविरुद्ध अन्तरिम आदेश जारी गर्दै सर्वाेच्च अदालतले मुद्दाको टुंगो नलागेसम्म दीर्घकालीन महत्त्वको काम नगर्न भनेको हाे । न्यायाधीश विनोश शर्माको इजलासले बुधबार गरेको आदेशमा […]

सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानविन गर्न कांग्रेस सांसदहरूको प्रस्ताव

नेपाली कांग्रेसका सांसदहरूले ०४७ सालपछि सार्वजनिक पदमा बसेका सबै व्यक्तिहरूको सम्पत्ति छानविन गर्न प्रस्ताव गर्दै प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् । कांग्रेस उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्रीप्रसाद पाण्डे र जीवन परियारका तर्फबाट सार्वजनिक […]

राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचन आज 

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन बुधबार हुँदैछ । आज दिउँसो सवा १ बजे बस्ने राष्ट्रियसभाको बैठकमा मत विभाजनसहित लिखित हस्ताक्षर प्रकृयाद्वारा उपाध्यक्षको निर्वाचन गर्ने कार्यक्रम तय छ । सभाको उपाध्यक्षका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेकी विमला […]