सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपछि यसकाे सर्वत्र विराेध शुरू भएकाे छ । केहीले सरकारकाे यो निर्णय सही भएकाे तर्क गरेका छन् । सरकारकाले चार दिनअघि सामाजिक सञ्जाललाई नियमन गर्ने भनेर निर्देशिका जारी […]
यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइँदैछ । आज साँझ नै ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ। आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ। […]
मुगुमा एकै परिवारका चार जनाको हत्या भएको घटनामा संलग्न रहेकाे आशंकामा पक्राउ परेका एक जनालाई प्रहरीले आज सार्वजनिक गर्दैछ। सामूहिक हत्या भएको १३ दिनपछि प्रहरीले त्यसमा संलग्न रहेकाे आशंकामा मुगुको छायानाथ रारा नगरपालिका घर भई कोहलपुर […]
इजरायलले हमासमाथिकाे सैन्य कार्वाही जारी राखेकाे छ । पछिल्लाे समय अस्थायी संघर्षविरामका लागि इजरायल तयार भएको अमेरिकाले जनाएकाे छ । हमासविरूद्धकाे सैन्य कार्वाहीमा अमेरिकाकाे साथ पाएकाे इजरायलले पछिल्लाेपटक केवल ४ घण्टाका लागि संघर्षविराम गर्न सहमत […]
चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ पाँचदिने भ्रमणका लागि आज नेपाल आउँने कार्यक्रम छ । नेपाल बसाइको क्रममा छुङछेङले बुधबारदेखि नै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । बुधबार दिउँसो उपराष्ट्रपति रामसहाय प्रसाद […]