पाल्पामा भएकाे जीप दुर्घटनामा एकै परिवारका ६ जनाकाे मृत्यु

दशैंका अवसरमा घुमफिरका लागि पाल्पाको रानी महल पुगेर फर्कने क्रममा जिप दुर्घटना हुँदा आइतबार ज्यान गुमाएका ६ जना एकै परिवारका सदस्य रहेको पुष्टि भएको छ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका रजहरका ६५ वर्षका कृष्णबहादुर लाेहनी सहित […]

गाजामा हमला राेक्न इरानकाे चेतावनी

इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानले इजरायलले गाजामा हमला नरोके मध्यपूर्व नियन्त्रण बाहिर जान सक्ने चेतावनी दिनुभएकाे छ । इरानले इजरायललाई सैन्य सहयोग गरेर द्वन्द्व बढाउन अमेरिका पनि जिम्मेवार रहेकाे बताएको बीबीसीले उल्लेख गरेका छ । ‘म […]

महानवमी पर्व मनाइँदै

हिन्दुहरूकाे महान पर्व बडादशैंकाे नवाै दिन महानवमी मनाइँदैछ । हरेक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाउन लागिएकाे हाे । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य […]

नेपाल वायुसेवा निगमद्वारा जहाज किन्न बोलपत्र आह्वान

नेपाल वायुसेवा निगमले नयाँ जहाज किन्न बोलपत्र आह्वान गरेको छ । निगमले सार्वजनिक गरेको सूचनामा तीनवटा जहाज किन्न बोलपत्र आह्वान गरिएको छ । आइतबार २२ अक्टुबरमा खुलाइएको बोलपत्रको अन्तिम म्याद ५ डिसेम्बरसम्म छ । निगमले […]

गैरआवासीय नेपाली संघ एनआरएनमा विवाद

समानान्तर समिति घाेषणा गैरआवासीय नेपाली संघ एनआरएनए विभाजित भएको छ । निर्वाचन परिणामका बिषयमा असन्तुष्ट रहेको र पराजित भनिएको समुहले निर्वाचन परिणाम अस्वीकार गर्ने दोहोर्‍याएको छ । असन्तुष्ट समूहले शनिबार ललितपुरस्थित एक होटलमा पत्रकार सम्मेलन […]