राष्ट्रिय सभा अध्यक्ष: माओवादीबाट नारायण दाहाल र कांग्रेसबाट शर्मा उम्मेदवार बन्ने

राष्ट्रिय सभाको अध्यक्ष चयनका लागि निर्वाचन प्रक्रिया शुरू हुँदैछ । सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको आइतबार बसेको केन्द्रका पदाधिकारीको बैठकले दाहाललाई राष्ट्रिय सभाको अध्यक्षमा […]

माैसमः पहाडी भूभागमा आंशिक बदली, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित  देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेकाे माैसम पूर्वानुमान […]

सांस्कृतिक पर्वहरूले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछन् : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले ग्याल्पो ल्होसार लगायतका नेपालका सांस्कृतिक पर्वहरूले राष्ट्रिय एकतालाई सुदृढ बनाउन मद्धत पुर्‍याउने विश्वास व्यक्त गर्नुभएकाे छ । सोमबार शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका सन्दर्भमा देशबासीमा सुख, शान्ति एवं समृद्धिको कामना गर्दै राष्ट्रपति […]

शासन व्यवस्थाको सुदृढीकरण नै अहिलेको राष्ट्रिय कार्यभार : प्रधनमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थाको सुदृढीकरण र आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्नु अहिलेको राष्ट्रिय कार्यभार भएको बताउनुभएकाे छ । सोमबार ग्याल्पो ल्होसारको सन्दर्भमा शुभकामना सन्देश जारी […]

शेर्पा समुदायकाे ग्याल्पो ल्होसार मनाइँदै

आज शेर्पा समुदायको महत्वपूणर् सांस्कृतिक पर्व ग्याल्पो ल्होसार । देश र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइदै छ । हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्दछन् । यो शेर्पा समुदायको नयाँ […]