सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेकाे छ । पारिश्रमिक वृद्धिको सूचना बिहीबार राजपत्रमा प्रकाशित गरिएपछि याे कार्यान्वयनमा जाने भएकाे छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम साउन १ […]
मकवानपुरको हेटौंडामा रहेको सहिद स्मारक पार्क आन्तरिक तथा बाहय पर्यटकका लागि आर्कषक गन्तव्यस्थल बनेको छ । पार्कमा लोकतान्त्रिक आन्दोलनका शीर्ष नेताहरुको शालिक, आर्कषक बगैंचा निर्माण गरिएको छ । यसका साथै विभिन्न पशुपंक्षीलाई केजमा राखेर अवलोकनको […]
पोखरा उद्योग वाणिज्य संघले तोकिएभन्दा बढी मूल्यमा बस्तु तथा सामानको बिक्री–बितरण नगर्न व्यवसायीहरुलाई तथा बढी सामग्री संचय नगर्न उपभोक्तासँग आग्रह गरेको छ । पछिल्ला केही दिनयता पोखरासहित देशभर तरकारी तथा उपभोग्य बस्तुको मूल्यवृद्धि भएको गुनासो […]
आर्थिक विकासको लागि पर्यटन ब्यवसायमा महिला सहभागिता भन्ने मुुल नारा सहित गठन गरिएको महिला पर्यटन ब्यवसायी मञ्च(ओटेफ)ले आफ्नोे सातौं स्थापना दिवस मनाएको छ । ओटेफले फेवातालको वीचमा रहेको तालवाराही मन्दिरको पुर्ननिर्माणमा आर्थिक सहयोग गरेर आफ्नो […]
लगातारको वर्षाको कारण काेशी र नारायणी नदीमा पानीको बहाव बढेकाे छ । सप्तकाेशीमा ३४ वर्षपछि पानीकाे वहाव उच्च मापन भएकाे छ । पानीकाे वहाव उच्च भएपछि काेशी व्यारेजका सबै ५६ वटा ढाेका खाेलिएकाे छ । […]