माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीकाे बैठक आज बस्दैछ । पार्टीको पहिलो विधान अधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न बैठक बस्न लागेकाे हाे । अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले बैठक बोलाउनुभएकाे साे बैठक शुक्रबार दिउँसो ३ बजे […]

खुम्चियाे हुलाक सेवा, १ हजार ६ सय ३६ खारेज

लामाे इतिहास भएकाे हुलाक सेवा थप खुम्चिएकाे छ । फेरिएकाे शैली अपनाउन नसक्दा हुलाकबाट सेवा लिने सेवाग्राही निकै कम भएका थिए । सरकारले एक पालिका एक हुलाक कार्यालय कार्वान्वयन गर्दै सरकारले एक हजार ६ सय […]

एएफसी एसियन कपको फाइनलमा कतार र जाेर्डनकाे भेट पक्का

एएफसी एसियन कपको फाइनलमा कतार र जाेर्डनकाे भेट पक्का भएकाे छ । घरेलु तथा डिफेन्डिङ च्याम्पियन कतार एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेसँगै जाेर्डनसंगकाे भेट पक्का भएकाे हाे । बुधबार राति भएको खेलमा इरानविरुद्ध […]

मौसम : तराईमा हुस्सु, उच्च पहाडमा हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम मुख्यतया सफा रहनेछ भने देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया […]

अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट: नेपाल र क्यानडा खेल्दै

अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट श्रृंखलामा नेपालले क्यानडासँग बिहीबार पहिलो खेल खेल्दैछ । काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने खेल विहान ९ : १५ बजेदेखि सुरु हुनेछ । दुवै टोली सिरिजमा विजयी सु?वात गर्ने लक्ष्यसहित […]