आज सोनाम ल्होसार मनाइँदै, तामाङ समुदायले गाई वर्षको स्वागत गर्दै काठमाडौं । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । तामाङ समुदायको आजदेखि मुसा वर्ष पूरा गरी […]
चितवनमा सवारी दुर्घटना हुँदा २० जना घाइते भएका छन् । रौतहटबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र ०१–००६ ख २००४ नम्बरकाे बस दुर्घटना हुँदा बसमा सवार २० जना यात्रु घाइते भएका हुन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ […]
नेपाल प्रहरी नेपाल प्रहरीमा १ हजार ९ सय बढीलाई राेजगारीकाे अवसर पाउने भएका छन् । नेपाल प्रहरीले प्रहरी जवान, भान्छे, हजाम लगायतका लागि १ हजार ९ सय ५० जनाकाे पदपुर्ति गर्नका लागि दरखास्त आह्वान गरेको […]
सरकारले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढाएको छ। मालपोत कार्यालय, डिल्लीबजारले बिहीबार च्याम्पियन फुटवेयर प्रालि (हाल चाँदवाग रेसिडेन्सी प्रालि) बाँसबारीको नाममा पत्र काटेको छ। मालपोतले २१ दिनभित्र हाजिर हुन नआए […]
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएकामध्ये १४ जनाको नाम सर्ट लिस्टमा छनोट भएको छ । उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएका मध्येबाट सर्ट लिस्ट गरेर नामावली सार्वजनिक गरेको हो । जसअनुसार कुसुम शाक्य काठमाडौं, केशर […]