सहकारी ठगी प्रकरणः आरोपित विरूद्ध डिफ्युजन नोटिस

मुलुकभर सहकारीहरूमा भएका ठगी प्रकरणमा अनुसन्धान गरिरहेकाे प्रहरीले केही सहकारीका आरोपित विरूद्ध डिफ्युजन नोटिस जारी गरेकाे छ । केही दिन अगाडि इमेज बचत तथा ऋण सहकारीका देवबहादुर नेपाली र पत्नी विरूद्ध इन्टरपाेलमा डिफ्युजन नोटिसकाे प्रक्रिया […]

नेतृत्वमा मेराे विकल्प छैन, माओवादी पार्टीहरु एक हुन पर्छः प्रचण्ड

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी नेतृत्वमा अझै पनि आफ्नो विकल्प नभएको बताउनुभएकाे छ । साथै उहाँले माओवादी घटकहरू विगतका कमीकमजाेरीबाट पाठ सिक्दै एक हुनुपर्ने बताउनुभएकाे छ । पार्टी केन्द्रीय […]

बीआरआई अन्तर्गतका प्राेजेक्ट नेपालमा पनि शुरू हुन्छः उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश)ले चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) अन्तर्गतका प्राेजेक्ट नेपालमा पनि शुरू हुने बताउनुभएकाे छ । यसले दक्षिण एशियाको आर्थिक विकासमा सहयाेग पुर्याउने उहाँकाे भनाइ छ । काठमाडाैंमा […]

नेपाल आईसीसी यू-१९ विश्वकपकाे सुपर सिक्समा

नेपाल आईसीसी यू-१९ विश्वकप २०२४ मा नेपाल अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको छ । तीव्र गतिका बलर आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शनमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेको […]

आहा ! रारा पोखरा गोल्डकप: नेपाल पुलिस क्लव क्वाटरफाइनलमा 

विभागीय नेपाल पुलिस क्लव पोखरामा जारी २३औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज भएको खेलमा अर्को विभागीय टिम सशस्त्र प्रहरीको एपीएफलाई २-० गोल अन्तरले पराजित गर्दै पुलिसले प्रतियोगिताको […]