संघीय संसदकाे दुवै सदनमा सरकारकाे नीति तथा कार्यक्रममाथिकाे छलफल जारी

प्रधानमन्त्रीले राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नकाे जवाफ दिनुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार संघीय संसद् अन्तर्गत राष्ट्रिय सभामा सरकारकाे नीति तथा कार्यक्रमका बारेमा सांसदहरूले उठाएका प्रश्नकाे जवाफ दिनुहुने भएकाे छ । गत जेठ ५ […]

मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना

देशभर माैसममा बदली र वर्षाको संभावना रहेकाे जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार लगातार पानी नपरेपनि केहीबेर पर्ने राेकिने फेरि पर्ने हुन सक्छ । महाशाखाले जनाए अनुसार अहिले […]

यो पटक थोरै बोल्ने धेरै गर्ने संकल्प लिएको छु : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपटकको कार्यकालमा थोरै बोल्ने धेरै गर्ने संकल्प लिएको बताउनुभएको छ । राष्ट्रिय बेपत्ता योद्धा स्मिति दिवसको अवसरमा काठमाडौंको नाँचघरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । कार्यक्रममा नेकपाका […]

नक्कली भुटानी शरणार्थी प्रकरणः प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउँदै

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाउँदै छ।  तीन वटा कसुरमा मुद्दा दर्ता गर्नुपर्ने रायसहित प्रतिवेदन बुझाउन लागिएकाे प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालका अनुसार […]

संविधानमा माैलिक अधिकारः तर छैन हावा स्वच्छ

उत्तम श्रेष्ठ म एक सर्वसाधारण नेपाली नागरिक । मेरो देशको संविधानमा स्वच्छ हावामा सास फेर्न पाउने कुरा मौलिक हकको रुपमा राखिएको छ । तर म बसेको शहरको हावा स्वच्छ छैन् । गतबर्ष अर्थात सन् २०२२ […]