प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार स्वदेश फर्कनुभएकाे छ । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२८) मा सहभागी हुन १३ मंसिरमा संयुक्त अरब इमिरेट्सको दुबई जानुभएका प्रधानमन्त्री आइतबार साँझ स्वदेश फर्कनुभएकाे हाे । विमानस्थलमा पत्रकार सम्मेलन गर्दै […]
नेपालले सातौं दक्षिण एसियाली कराते च्याम्प्यिनसिपको पहिलो दिन शनिबार १२ स्वर्ण जितेको छ । छिमेकी भारतले भने १५ स्वर्णमाथि कब्जा जमायो । पहिलो दिन २९ स्वर्णको टुंगो लाग्दा श्रीलंका (एनओसी टिम) र बंगलादेशले समान १–१ […]
इजरायली सुरक्षा बलले उत्तरी गाजामा रहेका प्यालेस्टिनीहरूलाई युद्ध क्षेत्र छोड्न भनेकाे छ । इजरायली सुरक्षा बलले उत्तरी गाजा क्षेत्रका जलबिया, शुजैया र जिटौनका बासिन्दाहरूलाई गाजाको दराज र तुफाहमा सुरक्षित स्थानमा सर्न आग्रह गरेको हाे । […]
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, लुम्बिनी, कर्णालीलगायत बागमती,सुदूर–पश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । आज कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी […]
प्यालेस्टाइनी समूह हमास र इजरायलबीच जारी युद्धमा अहिलेसम्म ६१ जना पत्रकार मारिएका छन् । गत अक्टोवर ७ बाट सुरु भएको गाजा युद्धमा अहिलेसम्म ६१ पत्रकार मारिएको कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्सले जनाएको छ । शुक्रबारसम्म मृत्यु […]