आर्थिक अवस्थाबारे सर्वपक्षीय छलफलः बैंक वित्तीय संस्थाकाे ऋण नतिर्ने भन्ने हुन्न

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुककाे वर्तमान आर्थिक अवस्थाबारे सर्वपक्षीय छलफल गर्नुभएकाे छ । नेपाल सरकारका मन्त्रीहरू र निजी क्षेत्रका सराेकारवालावीच सोमबार र मंगलबार आर्थिक अवस्थाको विषयमा छलफल भएकाे थियाे । अर्थतन्त्र संकट बाहिर नआएको […]

संक्रमणकालीन न्यायबारे प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली छलफल र कांग्रेस सभापति देउवाबीच छलफल

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संक्रमणकालीन न्यायसँग सम्बन्धित बिषयमा छलफल भएकाे छ । प्रधानमन्त्रीकाे सचिवालयका अनुसार संसदमा विचाराधीन रहेकाे […]

टिकटक प्रतिबन्ध विरूद्धका रिट पूर्ण इजलासमा पेश हुने

सर्वोच्च अदालतले टिकटक प्रतिबन्ध विरूद्धका रिट पूर्ण इजलासमा पेश हुने भएकाे छ । सर्वोच्च अदालतले टिकटक प्रतिबन्ध विरूद्धका रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेकाे छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले टिकटक बन्द गर्ने सरकारको […]

फिफा विश्वकप २०२६ छनाैटः नेपाल यमनविरुद्ध घरेलु मैदानमा खेल्दै

फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गतकाे खेलमा नेपाल र यमनवीच प्रतिस्पर्धा हुँदैछ । समूह एचमा रहेको नेपालले आज घरेलु मैदानमा यमनसँग प्रतिस्पर्धा गर्न लागेकाे हाे । समूहको पहिलो खेलमा युएईसँग ४-० […]

माैसम सफा रहने

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाे छ भएपनि देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानूमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार मंगलबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी […]