मिटरब्याज पीडित प्रधानमन्त्री निवास बालुवाटारमा

पूर्वी तराइका जिल्लाबाट पैदल नै काठमाडौंमा आइ सडक संघर्ष गरिरहेका मिटरब्याज पीडित प्रधानमन्त्रीसँग भेट गर्न पुगेका छन् । पीडितले आफ्ना वेदना प्रधानमन्त्री समक्ष राख्न पाउनुपर्ने बताएका थिए । यसअघि सरकारले बनाएकाे वार्ता समितिसँग मिटरब्याज पीडितले […]

साताैंपटक मन्त्रिपरिषद्‌ पुनर्गठन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्नुभएकाे छ । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुभयाे । शुक्रबार प्रधानमन्त्री प्रचण्डले कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक […]

हाेला त मन्त्रिपरिषद बिस्तार

सत्ता गठबन्धनमा भागभण्डा र गठबन्धन नै अदलबदलका कारण सरकार गठनकाे ३ महिना वित्दा समेत मन्त्रिपरिषद विस्तार हुन सकेकाे छैन । आज शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद बिस्तारको तयारी गर्नुभएकाे छ । मन्त्रिपरिषद बिस्तारका लागि […]

प्रतिनिधि सभाको बैठक बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संसद सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा सम्भावित दुई कार्यसूची छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/७९) पेस गर्ने […]

गठबन्धन बैठकः मन्त्रालय बाँडफाँडबारे छलफल हुने

सत्ता गठबन्धनका दलहरूवीच सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेकाे छैन् । सत्ता गठबन्धनमा रहेका दलहरू दिनहुँ बैठक बसिरहेपनि भागभण्डा भने मिल्न सकेकाे छैन् । मंगलबार पनि सत्ता साझेदार दलहरूको बैठक बस्दैछ । बैठक अपराह्न […]