राष्ट्रिय हेमजा आलु महोत्सव जारी

११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आउदाँ दर्शक सहभागिता बढिरहेकाे छ । शुक्रवार नयाँवर्षको दिन करिव दश हजारले महोत्सव अवलोकन गरेका आयाेजकले जनाएकाे छ । अधिकाशं अवलोकन कर्ता महोत्सव स्थलमा रहेका खाजा स्टलमा […]

काठमाण्डाैमा गाेली चल्दा एक जना घाइते

काठमाण्डाैकाे गैरीधारामा गाेली चलेकाे छ । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेकाे हाे । नेता पुनकी आमा ७० वर्षीय तीर्थमाली पुनलाइ गाेली लागेर घाइते भएकाले उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएकाे […]

नयाँ वर्ष २०८०ः सम्मुनतिका लागि राष्ट्रपति र प्रधानमन्त्रीकाे सन्देश मार्फत् अपिल

राष्ट्रपति रामचन्द्र पौडेलले सबल र समुन्नत नेपाल निर्माणमा सबै नेपाली कटिबद्ध हुनुपर्ने बताउनुभएकाे छ । नयाँ वर्ष २०८०का अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पाैडेलले सम्मुन्नत नेपाल निर्माणका लागि सबै कटिबद्ध रहन सबै नेपालीलाई आह्वान […]

नेपाली कला संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य सहित स्पेनमा विशेष कार्यक्रम हुने

नेपाली नयाँ वर्षका अवसर पारी स्पेनमा रहेका नेपालीहरूले बिशेष कार्यक्रम गर्ने भएका छन् । १६ अप्रिल २०२३ अर्थात् नेपाली नयाँ वर्षा २०८० काे बैशाख ३ गते आईतबारका दिन स्पेनको पर्यटकिय शहर बार्सिलोनाको सुप्रसिद्द गिर्जाघर साग्रदा […]

नयाँ वर्ष २०८० साल सुरु

नेपालमा प्रचलनमा रहेकाे विक्रम सम्वत अनुसार आजबाट नयाँ वर्ष शुरू भएकाे छ । आज विक्रम सम्वत २०८०  को पहिलो दिन अर्थात् नयाँ वर्ष २०८० साल सुरु भएको हाे । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन […]