पूजा गर्न राष्ट्रपति गाेरखामा

राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाने कार्यक्रम रहेकाे छ । गाेरखामा रहेकाे गोरखकालीको मन्दिरमा पूजा गर्नका लागि राष्ट्रपति पाैडेल गाेरखा जान लाग्नुभएकाे हाे । गत फागुन २५ मा राष्ट्रपति निर्वाचित भएपछि उहाँकाे याे पहिलो काठमाडौं […]

माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । केन्द्रमा गठबन्धन भएपछि गत पुसमा नेकपा एमालेका मुख्यमन्त्री खगराज अधिकारीकाे नेतृत्वमा २ मन्त्रालय लिएर सहभागी भएकाे थियाे । केन्द्रले फेरिएकाे गठबन्धनपछि पुनः […]

प्रचण्डलाई प्रतिनिधिसभामा १७२ सांसदकाे विश्वास

प्रतिनिधिसभाका १७२ सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासकाे मत दिएका छन् । याेसँगै प्रधानमन्त्री प्रचण्डले दाेस्राेपटक प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नुभएकाे छ । सोमबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले […]

संसद बैठकः प्रधानमन्त्रीले विश्वासकाे मत लिने कार्यसूची

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएकाे छ । संसद बैठक दिउँसो १ बजे बस्दैछ। प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी […]

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को लागि मतदान हुँदै

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वका लागि मतदान सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरूमा बिहानदेखि मतदान सुरु भएको हो ।  मतदान अपराह्न चार बजेसम्म जारी हुनेछ । निर्वाचनलाई लक्षित गरी क्याम्पसहरूमा सुरक्षा व्यवस्था […]