प्रतिनिधिसभाकाे निर्वाचन भएकाे ९ महिनाछि संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ। प्रमुख दलहरूवीच सहमति हुन नसक्दा संसदीय समिति नेतृत्वविहीन अवस्थामा थिए भने ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्ने प्रावधान अनुसार समितिहरू क्रियाशील थिए । […]
लामाे समयदेखि अवरूद्ध संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे बस्ने संसद सचिवालयले जनाएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि […]
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाउनुभएकाे छ । यद्यपि प्रदेशसभा सञ्चालन गर्ने दायित्वमा रहेका सभाध्यक्ष समेतले मतदान गरि मुख्य मन्त्री थापाले विश्वासकाे मत हाँसिल गर्नुभएकाे हाे । सोमबारको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री थापाले […]
संसदमा रहेका दलहरूवीच सुन तस्करी प्रकरणबारे छानबिन गर्न संयन्त्र बनाउने बिषयमा सहमति भएकाे छ । छानबिनका लागि बनाइने संरचना र त्यसकाे कार्यादेशबारे टुंगो लगाउन शीर्ष नेताहरूकाे बैठक बस्दैछ । उच्चस्तरीय समितिको कार्यादेश, निर्देशित सर्त र […]
नारायणगढ–मुग्लिन सडकखण्डमा ठूलाे पहिरो खसेकाे छ । पहिराे ठूलाे भएकाले पन्छाउन समय सडक डिभिजन कार्यालय चितवनले जनाएकाे छ । सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो। चार […]