मुस्ताङलाई पर्यटन र कृषिमा केन्द्रित गर्छौँ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङ जिल्लालाई पर्यटन र कृषिमा केन्द्रित गरेर योजना छनौट, बजेट बिनियोजनमा प्राथमिकता दिइएको बताउनुभएकाे छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा भएको दोस्रो पञ्चवर्षिय […]

मनसुनः अधिकांश स्थानमा मौसम सफा रहने

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ । कोशी, बागमती र  गण्डकी प्रदेशका एकदुई स्थानमा छिटफुटदेखि हल्का वर्षा भइरहेको […]

बेलायत भ्रमणमा जाँदै

प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि आज बेलायत जाँदै हुनुहुन्छ । प्रधानसेनापति शर्मा बेलायती सेनाका जनरल सर प्याट्रिक स्यान्डर्सका निमन्त्रणामा बेलायतको छ दिवसीय औपचारिक भ्रमणमा जान लाग्नुभएकाे हाे । भ्रमणका अवसरमा प्रधानसेनापति […]

प्रतिनिधिसभाको बैठक बस्दै 

प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक आइतबार  दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिने […]

इजरायलमा हमासकाे रकेट हमला, नेपाली विद्यार्थी पनि घाइते

इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले रकेट प्रहार गरेको छ । जसका कारण इजरायलतर्फ सेना तथा सर्वसाधरण समेत गरी ३०० बढीकाे मृत्यु भएकाे सिएनएनले उल्लेख गरेकाे छ । हजाराैं घाइते भएका छन् । भीमतहिममा शनिबार बिहान […]