हाल देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव र कोशी प्रदेशमा बंगालको खाडीको मध्य पश्चिमी क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का […]
पाँच पटककाे विश्वकप विजेता अस्ट्रेलिया विश्वकप क्रिकेट २०२३ को फाइनलमा पुग्न सफल भएकाे छ । बिहीबार भएको सेमिफाइनलमा दक्षिण अफ्रिकामाथि ३ विकेटकाे जित निकाल्दै अस्ट्रेलिया फाइनलमा पुगेकाे हाे । संघर्षपूर्ण तीन विकेटको जित निकालेको अस्ट्रेलियाले […]
पोखरा महानगरपालिकाले यही कात्तिक २५ देखि २८ गतेसम्म श्री कम्प्लेक्स परिसरमा सञ्चालित फूलमेला तथा प्रदर्शनीमा नबिकेका फूलमालाका लागि प्रोत्साहनस्वरुप २० रुपैयाँ प्रदान गर्ने भएको छ। महानगरको स्थानीय उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत फूलमेला तथा प्रदर्शनी भएकाेमा मागभन्दा […]
हिन्दु धर्मावलम्वीहरूले मनाउने दाेस्राे ठूलाे पर्व तिहार अर्थात यमपञ्चककाे पाँचाै दिन आज भाइटीका । तिहार अन्तर्गत यमपञ्चकका पाँचै दिनका आ आफ्ना महत्व छन् । यद्यपि तिहारकाे पाँचाै दिन भाइटीका लगाइने भएकाले यस दिन बिशेष महत्वकाे […]
नेपाल चीनकाे कोरला नाका सोमबारदेखि सञ्चालनमा आएकाे छ । अवदेखि साे नाकाबाट सामान आयात तथा निर्यात गर्न सकिने गरी व्यावसायिक रूपमा खुला भएको हाे । काेराेना महामारीयता बन्द रहेकाे मुस्ताङको उपल्लो भेगमा अवस्थित नेपाल–चीन २४ […]