जिल्ला अदालत तनहुँले बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई बलात्कार अभियोगमा दाबी नपुगेकाे ठहर सहित सफाइ दिएको छ। न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको हाे । जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले […]
आँखा उपचारका लागि अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त नेत्र राेग विशेषज्ञ डा. सन्दुक रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड पाउनुहुने भएकाे छ । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित १० लाख डलर सहितकाे इसा […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आव्हान गर्नुभएको सर्वदलीय बैठक सम्पन्न भएको छ। पुस २६ गतेको संसदमा सरकारलाई विश्वासको मत दिने दलहरूलाई प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो बालुवाटार बोलाउनुभएको थियो। बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिएकोमा सबै […]
यती एअरलाइन्सको आइतबार पोखरामा भएको विमान दुर्घटनामा परेकामध्ये ७० जनाकाे शव फेला परेपनि २ जनाको अवस्था भने अझै अज्ञात छ । आइतबारदेखि हिजाे साेमबार दिनभर खाेजी हुँदा पनि सम्पर्कविहीन रहेका २ जनाको अवस्था अज्ञात छ […]
पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यती एयरलाइन्सको एटिआर–७२ विमान दुर्घटनामा परेका ६८ जनाकाे मृत अवस्थामा शव निकालिसकिएकाे छ । दुर्घटनास्थल सेती नदीकाे खाेच अफ्टेराे स्थानमा भएकाले केहीकाे शव देखेर पनि निकाल्न कठिन भइरहेको प्रहरीले जनाएकाे […]