गण्डकी प्रदेश सरकारले अत्याधिक रक्तश्रावको अवस्थामा रहेकी एक महिलाको हेलिकोप्टरबाट सकुशल उद्धार गरेको छ । प्रदेशको सामाजिक विकाश मन्त्रालयको पहलमा वाग्लुङ जिल्लाको बुर्तिवाङबाट गर्भवती महिलाको उद्धार गरिएको हो । स्थानिय ढोरपाटन नगरपालिका वडा नं ६ […]
परराष्ट्र मन्त्रालयले चिनियाँ राष्ट्रपति सी जीनपिंगको नेपाल भ्रमणको तालिका सार्वजनिक गरेको छ। मन्त्रालयले बुधबार सार्वजनिक गरेको भ्रमण तालिका अनुसार राष्ट्रपति सी अक्टोबर १२ (असोज २५) गते काठमाडौं आउने जानकारी गराएको छ। उहाको भ्रमण दुई दिने […]
बडादशै टीकाको दोस्रो दिन बुधबार पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ ।यसरी टीका लगाउनेक्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ ।पश्चिम नेपालका केही भागमा भने विजयादशमीको एक दिनमात्र टीका लगाउने चलन भएपनि अहिले पूर्णिमासम्म […]
राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा मंगलबार बिहान शुभसाइतमा आमा मिथिला पाण्डेबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक श्री नवदुर्गा भवानीको टीका ग्रहण गर्नुभएकोहो […]
प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको दशैंको टीका शुभ(साइत भन्दा केही ढिला गरी पिताको हातबाट लगाउनु भएको छ । पिता मोहनप्रसाद ओली गृहजिल्ला झापाबाट आउन ढिला भएका कारण प्रधानमन्त्रीले शुभ(साइतमा टीका लगाउन नपाउनु भएको हो […]