लायन्स क्लब अफ पोखरा टुरिजम सिटीले केदारेश्वर विद्यापिठमा भोजन दान गरेको छ । विभिन्न १८ जिल्लाबाट संस्कृत शिक्षा अध्ययन गर्ने ४० भन्दा बढी बटुकलाई भोजन दान गरिएको लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका बर्ष २०२०÷२१ […]
श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज (शनिबार) परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका […]
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रीय समितिद्धारा स्थापित कलाकार कल्याणकारी कोषको नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष, सदस्यलाई पोखरामा सम्मान गरिएको छलोकदोहोरी कलाकारहरुको कल्याणका लागि, दुःख, समस्यामा तत्काल सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कोषको नेतृत्वमा पोखरेलीहरु अध्यक्षमा […]
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउनुपर्ने माग गर्दै प्रदर्शन गरिएकाे छ । शुक्रबार माइतीघर मण्डलामा प्रदर्शनमा सडक अवरुद्ध गर्दै नागरिक आवाजको नाममा युवाहरुले प्रदर्शन गरिएकाे हाे । पत्नी हत्या आरोपमा जेलमा रहेका सशस्त्रका पूर्वडिआईजी रञ्जन कोइरालालाई […]
हिमाली जिल्ला मुस्ताङको लोमन्थाङमा रहेको पाल ऐ हाम नामग्याल गुम्बा स्कुलले पोखरा महानगरपालिका १४ भित्र रहेको सुकुम्बासी बस्तीमा खाद्यान्न वितरण गरेको छ । गुम्बा स्कुलले विद्यालयको पठपाठन संगै सामाजिक क्रियाकलापमा सहभागिता जनाउदै आएकोमा यो वर्ष […]