लेखापरीक्षण पद्धतिबारेकाे अध्ययनमा दामाेदर पुडासैनीले विधावारिधि उपाधि हाँसिल गर्नुभएकाे छ । नेपाल संस्कृत विश्वविद्यालयले पुडासैनीको शोधप्रबन्ध ‘कम्यारेटिभ स्टडि अफ एनसेन्ट एण्ड मोर्डन गभरमेण्ट अडिटिङ सिस्टम’ (प्राचीन तथा अर्वाचीन परिवेशमा सरकारी लेखापरीक्षण पद्धतिको अध्ययन) लाई विद्यावारिधि […]
कोरोना भाइरस संक्रमणबाट बुधबार मात्रै २ सय ४६ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा थप ८ हजार १ एक ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार […]
पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका ६ कंगली खोलास्थित सीमामा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीले चलाएको गोली लागेर जिल्लाकै प्रतापपुर गाउँपालिका ६ कठहवाँ बस्ने २२ […]
पछिल्लाे २४ घण्टामा २४ घण्टामा ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ । साेमबार ५ हजार ७ सय ६७ जना संक्रमणमुक्त भएका छन् । हाल १ लाख १३ हजार ४ सय ८० […]
गण्डकी प्रदेशमा थप ८ सय ५९ जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकीका प्रदेशका विभिन्न जिल्लामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा ८ सय ५९ जनमा संक्रमण देखिएको हो । संक्रमितमध्ये ४ सय ४ […]