पाँचौ संस्करणको पोखरा स्पोर्टस् अवार्डको तयारी पूरा, वर्ष खेलाडी पुरुष र महिलालाई जनही रु २ लाख पुरस्कार

नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही असार १८ गते पोखरामा हुने ‘पाँचौ संस्करणको पोखरा स्पोर्टस् अवार्ड’को तयारी पूरा भएको छ । मञ्चले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा मापदण्ड […]

एमाले बैठकमा मन्त्री श्रेष्ठकाे राजीनामा माग

एमालेकाे बैठकमा शिक्षा तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठकाे राजीनामा मागिएकाे छ । जातीय विभेदसँग सम्बन्धित व्यक्तिलाई मन्त्री श्रेष्ठले गाडीमा राखे घरसम्म लगेकाे बिषयमा मन्त्री श्रेष्ठकाे पार्टीभित्र र बाहिर समेत कडा विराेध भइरहेकाे छ । नेकपा […]

केही स्थानमा भारी वर्षा हुने, सतर्कता अपनाउन अनुरोध

जल तथा माैसम विभागले जनाए अनुसार प्रदेश १, प्रदेश २ , बागमती, गण्डकी  र लुम्बिनी  प्रदेशका थोरै स्थानहरुमा  भारी वर्षा हुनेछ । ती प्रदेशका एक वा दुई स्थानहरुमा  धेरै  भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू-भागमा भु-क्षय, पहिरो तथा गेग्रान  बहाव (debris flow) को जोखिम रहेको पनि विभागले […]

थप १ हजार ३५३ मा काेराेना संक्रमण, हालसम्म ९ हजार ९ काे मृत्यु

नेपालमा पछिल्लाे २४ घण्टामा देशभर १ हजार ३५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार विभिन्न जिल्लामा गरिएको ६ हजार पीसीआर परीक्षणमा १ हजार ३५३ जनामा कोरोना पुष्टि भएको हो। […]

थप १ हजार ७२१ जनामा काेराेना संक्रमण पुष्टि

नेपालमा पछिल्लाे २४ घण्टामा देशभर १ हजार ७२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५८६ पीसीआर परीक्षणमा १ हजार ७२१ जनामा कोरोना पुष्टि भएको हो। यसैगरी, ४ हजार […]