सर्वोच्च अदालतले सरकारी सेवामा हुने आरक्षणमा गरिब निमुखालाई समावेश गर्नुपर्ने ठहर गरेकाे छ । वर्ग वा जातकाे आधारमा नभइ आवश्यकताको आधारमा आरक्षण दिनुपर्ने सर्वाेच्चकाे ठहर छ । सम्पन्न भएपनि जातीयताको आधारले गर्दा आरक्षण उपभाेग गर्न […]
नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया रद्द भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले प्रारम्भिक छनाैटमा परेका कम्पनीबाट आर्थिक प्रस्ताव पेस नभएकाले एक सूचना जारी गर्दै नयाँ प्रक्रिया अघि बढाउने गरी पुरानो प्रस्ताव रद्द गरिएको जनाएको […]
नेपाल सरकारले चिनियाँ कम्पनी सिनोफार्मबाट थप ६० लाख डोज कोरोना खोप खरिदकाे तयारी गरेकाे छ । खाेप खरिदका लागि सम्झौता अगाडि बढेको मन्त्रालयले शुक्रबार विज्ञप्ति मार्फत् जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण […]
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ७ सय ८३ पीसीआर परीक्षण गर्दा २ हजार ४ सय ६७ जना र ४ हजार ८ सय ७८ एन्टिजेन […]
सर्वाेच्च अदालतमा पेशी व्यवस्थापन लगायतले अनियमितता बढेकाे भन्दै मुद्दाकाे पेशी व्यवस्थापनका लागि अटाेमेसन विधि अपनाउन सुझाव पेश भएकाे छ । न्यायपालिकाभित्रका विकृति, विसंगति अध्ययन गरेर नियन्त्रणका उपाय सुझाउन बनेको समितिले न्यायाधीश नियुक्तिदेखि नै अदालतमा विसंगति भित्रिने निष्कर्षसहित […]