दार्चुलामा जयसिंह धामी महाकालीमा खसेर बेपत्ता हुँदा एसएसबीकाे उपस्थिति थियाेः छानबिन समिति

गत साउन १५ गते दार्चुलामा महाकाली नदीमा तुइनबाट तर्न लाग्दा नेपाली नागरिक खसेर बेपत्ता भएकाे घटनाकाे छानबिनका लागि गठित समितिले प्रतिवेदन बुझाएकाे छ । तुइनबाट नेपाली नागरिक महाकाली नदीमा खसेको घटना भारतीय सुरक्षाकर्मीको उपस्थितिमा भएको निष्कर्ष […]

नार्क प्रविधि गाउँ आँवुबरादीमा मत्स्य पालन प्रविधि प्रर्दशन

नार्क प्रविधि गाउँ आवुँबरादीमा मत्स्य पालन प्रविधि प्रर्दशनको सुभारम्भ गरिएको छ । कृषि अनुसन्धान निर्देशनालय गण्डकी प्रदेश लुम्लेको आयोजना एवं मत्स्य अनुसन्धानकेन्द्र वेगनासको सह आयोजनामा शुक्रबार उक्त प्रर्दशनको सुभारम्भ गरिएको हो । प्रविधि प्रर्दशनको उद्घाटन […]

अविरल वर्षाले नहर भत्कियो, कृषकहरु चिन्तित

जिल्ला डिभिजन कार्यालय बेखवर लगातारको अविरल बर्षाका कारण बेगनास सिँचाइ प्राणालीको पोखरा महानगरपालिकाको वडा नंं ३२, स्थित भुनभुनेमा नहर कटान हुँदा करिव पन्ध्रसय हेक्टरमा लगाइएको धानखेत सुख्खा हुने र र अरवौ रुपैया बरावरको धानवाली उत्पादनमा […]

थप १ हजार ९२०मा कोरोना संक्रमण, २४ जनाकाे मृत्यु

नेपालमा आइतबार १ हजार ९२० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ५१६ जनाको नमुना परीक्षण साे संख्यामा संक्रमित थपिएका हुन् । ९ हजार ४४३ जनाको पिसिआर […]

कास्कीमा डाले घाँसका विरुवाको माग बढ्दो

डिभिजन बन कार्यालय कास्कीद्धारा सञ्चालित बन नर्सरीमा डालेघाँसका विरुवाको माग अत्याधिक रहेको छ । बैदेशिक रोजगारीबाट फर्केका युवावर्ग व्यवसायिक पशुपालनतर्पm लागेसंगै डाँलेघाँसका विरुवाको माग ह्वात्तै बढेको हो । कोरोना कहरसंगै मुलुकमा व्यवसायिक पशुपालक कृषकको संख्या […]