गण्डकी प्रदेशमा २५ हजार बढीमा संक्रमण

गण्डकी प्रदेशमा हालसम्म २५ हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ । हालसम्म २ सय ४१ जनाको मृत्यु भएको छ । प्रदेशकाे कास्कीमा सबैभन्दा धेरै ११ हजार ५ सय १० को संख्यामा संक्रमित भेटिएका […]

थप ९ हजार १९६ मा संक्रमण

पछिल्लो २४ घण्टामा कोरोना ९ हजार १९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जना गरी ९१९६ जनामा संक्रमण पुष्टि भएको […]

दीप बस्न्यातलाई धरौटीमा र उज्यालाे नेटवर्कका पत्रकारलाई तारेखमा छाड्न सर्वाेच्चकाे आदेश

सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वसचिव दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले धरौट […]

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाडाँमा मंगलबार बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको पार्टीका नेता देव गुरूङले जानकारी दिनुभयाे । उहाँका अनुसार समर्थन […]

पछिल्लो २४ घण्टामा थप ७ हजार ४ सय ४८ जनामा काेराेना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप ७४४८ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ । त्यस्तै ३७ जनाको मृत्यु भएको छ ।