नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न नगराउन सर्वाेच्चकाे अन्तरिम आदेश

सर्वोच्च अदालतले सरकारले जारी गरेकाे नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ।  बरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की लगायतले दिएको रिटमाथि सुनुवाई गर्दै प्रधानन्याधी नेतृत्वकाे संवैधानिक इजलासले सुविधा सन्तुलनको दृष्टीले हेर्दा अहिलेनै अध्यादेश कार्यान्वयन […]

थप ३ हजार ७४९ मा काेराेना संक्रमण

कोरोना भाइरसका तीन हजार ७ सय ४९ नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार ९ हजार ९ सय १ जनामा पिसिआर विधिबाट परीक्षण गर्दा २ हजार ८ सय ७४ जना र ५ हजार […]

विश्वभर १७ करोड ४४ लाख बढीमा कोरोना संक्रमण, ३७ लाख ५३ हजार ५२५को मृत्यु

विश्वभर हालसम्म १७ करोड ४४ लाख २९ हजार ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । त्यस्तै हालसम्म ३७ लाख ५३ हजार ५ सय २५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको […]

थप ५ हजार १५३मा काेराेना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामाथप ५ हजार १ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ६ हजार ५ सय ७० जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण […]

माओवादी केन्द्रद्वारा काेराेना सङक्रमितलाई पोषिलो आहार र स्वास्थ्य सामाग्री वितरण

गाेरखा नेकपा माओवादी केन्द्र सिरानचोक गाउँ पालिका वडा नं ३ पार्टी समिति हर्मीले सो वडाका होम आइसोलेसनमा बसेका ३६ कोरोना सङक्रमित विरामीहरुको घर घरमा पुगि पोषिलो आहार र स्वास्थ्य तथा सरसफाई सामाग्री वितरण गरेको छ […]