रासस गण्डकी प्रमुख पौडललाई वर्ष उत्कृष्ट पर्यटन पत्रकारिता पुरस्कार

राष्ट्रिय समाचार समितिका गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल वर्ष उत्कृष्ट पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकी प्रदेशको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनका अवसरमा पौडेललाई गण्डकी प्रदेशका अर्थ […]

थप २११ जनामा कोरोना संक्रमण, ३२९ जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ हजार १८ जनाको पीसीआर परीक्षण गर्दा १ सय ९७ जना र १ हजार ४ सय […]

लागूऔषध फेला परेकाे कास्की प्रहरी भनाइ

कास्की प्रहरी टाेलीले लागूऔषध फेला पारेकाे छ । वडा प्रहरी कार्यालय गगनगौडा कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखराम.न.पा. वडा न.-३२ मजुवा स्थित पृथ्वीराजमार्ग सडक खण्डमा रहेको कास्की जिल्ला प्रवेशद्वार नजिकै झाडीमा जेब्रा झोला फेलापारी […]

फेन्सि व्यवसायीद्वारा ५५ युनिट रगत संकलन

फेन्सि तथा रेडिमेट व्यवसायी संघ कास्कीद्वारा आयोजित रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन भएको छ । रक्त सञ्चार केन्द्र रामघाटको प्राविधिक सहयोग पोखराको मुख्य बजार महेन्द्रपुलचोकमा आज आयोजित कार्यक्रममा सात जना नयाँ रक्तदाता सहित ५५ […]

हेलिकप्टर दुर्घटनामा भारतीय सेनाका पूर्व प्रमुख विपिन रावतकाे मृत्यु

भारतको तमिलनाडुमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना भएकाे छ । साे दुर्घटनामा हुँदा भारतीय स्थल सेनाका पूर्व प्रमुख एवं ‘चिफ अफ डिफेन्स स्टाफ’ विपिन रावतसहित १३ जनाको मृत्यु भएको भारतीय एयर फोर्सले जनाएकाे छ । बुधबार […]