रानीवन बचत सहकारीको अध्यक्षमा सुबेदी

रानीवन बचत तथा ऋण सहकारी संस्था पोखराको अध्यक्षमा प्रेमप्रसाद सुबेदी चयन हुनुभएकाे छ । सहकारीको ८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशनले सुबेदीलाई अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्ष अच्युत पौडेल, सचिबमा प्रकाशकुमार […]

थप १ सय ६७ जनामा कोरोना भाइरस पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २ सय ८३ पीसीआर परीक्षणमा १ सय ५७ जना र २ हजार […]

एसओएस व्यवसायीक तालिम केन्द्रमा अन्तरक्रिया

पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको एसओएस व्यावसायीक तामिल केन्द्रमा सीप मुलक तालिम प्रदायक संघसंस्था तथा पोखराका प्रतिष्ठित अटो व्यवासायीका विच अन्र्तक्रिया सम्पन्न भएको छ । कार्यक्रममा व्यावयायीक तालिम प्रदान गर्ने सरकारी निकायहरु गण्डकी […]

वैदेशिक रोजगारीमा जानेहरुका लागि जोन्सन खोप लगाइने

वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई सहजरूपमा खोप उपलब्ध हुन थालेको छ । सरकारले वैदेशिक रोजगारीमा जानेलाई प्राथमिकतादिएर काठमाडौँका विभिन्न अस्पतालबाट जोन्सन एन्ड जोन्सनको खोप दिन सुरु गरेको हो ।वैदेशिक रोजगारीमा जाने कामदारले सैनिक अस्पताल छाउनी, नेपाल […]

पोखरामा सम्पत्ति शुद्धीकरण सम्बन्धी छलफल

गैरकानूनी क्रियाकलाप रोक्न सरकार दृढ: सचिव गौतम प्रधानमन्त्री कार्यालयका सचिव सूर्यप्रसाद गौतमले सरकार सुशासन कायम गराउन दृढ रहेको बताउनुभएकाे छ । गाैतमले गैरकानूनी क्रियाकलापप्रति निर्मम कारबाही गरिने प्रतिवद्धता समेत व्यक्त गर्नुभएकाे छ । सम्पत्ति शुद्धीकरण […]