थप ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार ७ हजार ७ सय ९४ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ५५ जना […]

देश विकासमा हेभी इक्युमेन्ट अपरेटरहरुको भूमिका महत्वपूर्ण: मन्त्री थापा

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले देश विकासमा हेभी इक्युमेन्ट अपरेटरहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । हेभी इक्युमेन्ट अपरेटर संघ पोखराको पाँचौं साधारण सभा तथा अधिवेशनलाई उद्घाटन […]

३ सय ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार ५ हजार ७ जनाकाे पीसीआर परीक्षणमा ३ सय ४२ र १५ हजार ९ सय ५२ […]

गण्डकी प्रदेश निर्माण व्यवसायी संघ गठन

गण्डकी प्रदेश निर्माण व्यवसायी संघको सम्पन्न प्रारम्भिक साधारण सभा एवम् अधिवेशनले कास्कीका टंकराज बरालको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ । समितिको उपाध्यक्षत्रय बाबुराम श्रेष्ठ(गोरखा), युवराज राजभण्डारी (बागलुङ) र रत्नकुमार श्रेष्ठ […]

बोट रेसमा स्विमिङपुल घाट प्रथम

रेवान पोखराले आयोजना गरेको २३ आंंै पोखरा सडक महोत्सव अन्तर्गत डुङ्गा दौड प्रतियोगितामा स्विमिङपुल घाटको ए समुहले प्रथम स्थान हाँसिल गरेको छ । बसुन्धा पार्कदेखि बाराही मन्दिर घुमेर पुन: बसुन्धरा पार्क सम्मै सो दौड प्रतियोगिता […]