महिला हिंसा न्यूनिकरण सम्बन्धि कानून बनाउँछौः मन्त्री थापा

गण्डकी प्रदेश सरकारका कानून, संचार तथाप्रदेश सभामामिलामन्त्रीविन्दु कुमार थापाले महिला हिंसा न्यूनिकरण सम्बन्धि कानून निर्माण बनाउनतर्फ आफु अग्रसर रहेको बताउनुभयो । सोमबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले आयोजना गरेको ‘व्यवसायमा महिला हिंसा सचेतना’विषयक […]

एघारौ पोखरा महोत्सव पुष २८ देखि माघ ९ सम्म हुने, बिभिन्न ४१ उपसमिति गठन

एघारौं पोखरा महोत्सव आगामी पुषको २८ देखी माघको ९ गते सम्म हुने भएको छ । युनाईटेड क्लव पोखराको आयोजनामा पोखराको अमरसिंह चौरमा महोत्सव हुने आयोजक युनाईटेड क्लवले जनाएको हो । महोत्सवलाई भव्य र सभ्य बनाउनका […]

नेपालमा पनि काेराेना भाइरसकाे ओमिक्रोन भेरियन्टकाे संक्रमण पुष्टि

नेपालमा पनि ओमिक्रोन भेरियन्टबाट संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट पुष्टि भएकाे हाे । कोरोना भाइरसविरुद्धको खोपको पूर्ण […]

प्रेस सेन्टकाे अध्यक्षमा विष्णु सापकाेटा चयन

नेकपा माओवादी केन्द्र निकट पत्रकारकाे संगठन प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा (जुगल) चयन हुनुभएकाे छ । चितवनमा शनिवार र आइतबार भएको चाैंथाे राष्ट्रिय महाधिवेशनले सपाकाेटालाइ अध्यक्षमा चयन गरेकाे हाे । यसअघि महाधिवेशनकाे बन्दसत्रले पदाधिकारीबिनै […]

थप २ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालमा थप २३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका दिएकाे जानकारी अनुसार शनिबार २३८ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा ६ हजार ७ सय ९७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् […]