नेपाल साफ च्याम्पियनसिपकाे फाइनलमा

नेपाल साफ च्याम्पियनसिपमा पहिलाेपटक फाइनल प्रवेश गरेको छ । १३ औं संस्करणको प्रतियोगितामा नेपाल पहिलोपटक फाइनल पुगेको हो । २८ बर्ष पार भइसक्दा यसअघि नेपाल फाइनल पुग्न सकेकाे थिएन । माल्दिभ्समा बुधबार भएको खेलमा बंगलादेशसँग १-१ को […]

दशैं पर्वः महाअष्टमी मनाइँदै

हिन्दुहरूले मनाउने पर्व दशैं अन्तर्गत महाअष्टमी देवीकाे पुजा गरी मनाइँदैछ । महाअष्टमीका दिन राति हनुमानढोकाको दशैंघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने चलन छ । आजका दिन उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, […]

७सय ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ७८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ३३ पीसीआर परीक्षण गर्दा ६६३ जना र ४ हजार ९६२ एन्टिजेन परीक्षण गर्दा […]

नेपालमा थप ७६० जनामा काेराेना संक्रमण

नेपालमा थप सात सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  स्वास्थय तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार शनिबार सात सय ६० जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा १२ हजार ३१ जनाको कोरोना परीक्षण गर्दा […]

चितवन टाइगर्सलाई एभरेस्ट प्रिमियर लिग (इपिएल)काे उपाधि

एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिताको उपाधि चितवन टाइगर्सले हात पारेकाे छ । शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनल भिडन्तमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवन पहिलो पटक इपिएल च्याम्पियन बन्न सफल भयाे । […]