नेपाल बुद्धिचाल संघका पूर्वअध्यक्ष एवं सहकारी अभियन्ता स्व. राजेशहरि जोशीस्मृति फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता सोमबारबाट शुरु भयो । कुमारीपाटीस्थित अग्नि पार्टी प्यालेसमा एक समारोहबीच राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबि उप्रेतिले चेस गोटी चालेर प्रतियोगिताको उदघाटन […]
संघीय संसदका दुवै सदनकाे बैठक आज बुधबार बस्दैछ । प्रतिनिधिसभाको नवौं अधिवेशनको पहिलो बैठक आज बस्न लागेकाे हाे । अपराह्न चार बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा एक दर्जन बढी अध्यादेशहरु स्वीकृतिका लागि प्रस्ताव […]
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास उपचार केन्द्र र नेपाल भेन्टिलेटर सोसाइटीलाई १÷१ वटा भेन्टिलेटर हस्तान्तरण गर्नुभएकाे छ । नेपाल चीन जनमैत्री संघको संक्रियतामा चीनको ग्वान्जाओ प्रान्त सरकारबाट प्राप्तमध्ये २ वटा भेन्टिलेटर […]
पपुवा न्युगिनी(पिएनजी) विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाली टाेली विजेता बनेका छ । मंगलबार ओमानमा भएको खेलमा नेपालले पिएनजीलाई २ विकेटले पराजित गरेको हो। पिएनजीले दिएको १३५ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा ३९.३ ओभरमा पूरा गर्दै विजयी बनेकाे […]
भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको […]