एमालेका जिल्लास्तरीय नेताकाे नेतृत्वमा सय बढी कार्यकर्ता काँग्रेस प्रवेश

पोखरा महानगरपालिका वडा नं १८ सराङकोटमा एक सय २० जना भन्दा बढीेले नेकपा एमाले छाडेर नेपाली काँग्रेस प्रवेश गरेका छन् । नेकपा एमाले कास्कीका सचिवालय सदस्य सूर्य बहादुर खड्काको नेतृत्वमा उहाँहरु पार्टी प्रवेश गर्नुभएको हो […]

पत्रकार महासंघ कास्कीद्वारा सन्ध्याको परिवारमा समवेदना व्यक्त

पत्रकार महासंघ कास्कीद्वारा पत्रकार राजु बराल क्षेत्रीको छोरी स्व.सन्ध्या बराल क्षेत्रीको घरमा गई शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले पत्रकार महासंघ कास्कीका साधारण सदस्य राजु क्षेत्रीको सुपुत्री सन्ध्या बराल क्षेत्रीको […]

कोरोना संक्रमण पुनः बढ्याे, सक्रिय संक्रमितकाे संख्या ३० हजार नाघ्याे

नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३ सय ६५ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५ सय ५५ पीसीआर परीक्षणमा २ हजार ३ सय ३५ जना र […]

मेयर जिसीको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उहाँको सचिवालयले जनाएको छ । बुधबार शुभचिन्तक तथा आफन्तको चासो धेरै भएकाले स्वास्थ्य अवस्थाबारे फोटो सहितको विवरण सचिवालयले बाहिर ल्याएको हो ।मेयर जिसी ह्दयघात भएपछि काठमाण्डौको […]

बुधबार थप  ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा बुधबार थप  ३ हजार ८ सय ४० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लो २४ घण्टामा १० हजार ८ सय ८६ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ६ सय ३४ मा […]