निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अनुगमन

कास्की क्षेत्रनं १(१) अन्तरगत सञ्चालित निर्बाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका आयोजनाहरुको बुधबार अनुगमन गरिएको छ । प्रदेश सांसद एव अनुगमन समितिका संयोजक प्रभा कोइराला, उक्त क्षेत्रका प्रदेश सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक […]

भरतपुर आ.व. ०७८/०७९ काे बजेटः ४ अर्ब ८१ करोड

चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । महानगरकी उपप्रमुख पार्वती शाह ठकुरीले महानगरको ९ औं नगरसभामा आगामी ४ अर्ब […]

कोरोना खोपको माग गर्दै कास्कीमा एलपी ग्याँस आपूर्ति ठप्प

सरकारले खोपको प्राथमिकतामा नराखेको भन्दै कास्कीमा बिहीबारदेखि एलपी ग्याँस आपूर्ति ठप्प हुने भएको छ । अ्रगप्रक्तिमा रहेका विभिन्न क्षेत्रलाई प्राथमिकतामा राखेपछि जनताको दैनिक जीवन यापनसँग प्रत्येक्ष जोडिएको क्षेत्रलाई बेवास्ता गरिएको भन्दै एलपी ग्याँस विक्रेता संघ […]

संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथलाई अक्सिजन प्लान्ट सहयोग

पोखरा महानगरपालिकाको लेखनाथस्थित आँपुडाडामा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । पुरी फाउण्डेसन बेल्जिएमको समन्वयमा युरोपबाट अक्सिजन प्लान्ट स्थापना हुो । प्लान्ट स्थापनाका लागि फाउण्डेसनका प्रतिनिधी बेदुराम भुसाल सहितको […]

चितवनमा निजी सवारी साधन चल्ने

चितवनमा निषेधाज्ञा खुकुलो बनाइने भएकाे छ । निषेधाज्ञा खुकुलाे बनाइएसँगै जाेर विजाेर प्रणालीमा निजी सवारी साधन चल्ने भएकाे छ । जिल्ला प्रशासन कार्यालयले बुधबार जारी गरेकाे सूचना अनुसार शुक्रबारदेखि जाेर गते जाेर नम्बर प्लेटका र […]