बालुवाटार जग्गा प्रकरणमा विशेष अदालतले कांग्रेस नेता एवं पूर्वमन्त्री विजयकुमार गच्छदारलाई १० लाख धरौटीमा छाडेकाे छ । प्रधानमन्त्री निवास बालुवाटार वरिपरिको सरकारी जग्गा व्यक्तिको नाममा पुर्याउने अभियोगमा गच्छदार विरूद्ध विशेष अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले […]
नेपालमा पछिल्लाे २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) का २ हजार ३ सय ९८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन विधिबाट गरिएको ११ हजार १२ परीक्षणमा उक्त संख्यामा संक्रमित […]
पछिल्लो २४ घण्टामा २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६ सय ८९ पीसीआर परीक्षणमा १ हजार ६ सय ९० जना र ३ हजार […]
इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटलीले युरोकप २०२० को उपाधि चुम्न सफल भएकाे छ । सोमबार बिहान भएको फाइनलमा इटलीले इंग्ल्याण्डलाई उसैको मैदानमा पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गरेको हो । सुटआउटमा इटलीका गोलकिपर जियानलुजी […]
पछिल्लाे २४ घण्टामा देशभर १ हजार २३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ५५ हजार ४४९ पुगेको छ । स्वासथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा […]