मिर्गौला पिडित मनिषा गुरुङको उपचारका लागि तमु समाज बेल्जियमले १ लाख २३ हजार ९४ रुपैयाँ सहयोग गरेको छ । पोखरा १२ नहरमार्गस्थित जनकल्याण तमु समाजमा सोमबार आयोजित कार्यक्रममा तमु समाज बेल्जियमका उपाध्यक्ष गंगा बहादुर गुरुङले […]
गण्डकी प्रदेशको राजधानी पोखरा र प्रदेश नं. १को राजधानी विराटनगरवीच सिधा हवाई सेवा शुरु भएको छ । सोमबार बुद्ध एयर को १८ सिट क्षमताको नाईन एन् ए ई डब्लुजहाजले विराटनगर बाट पोखरापहिलो पटक उडान गरेको […]
देशकै ठुलो शैक्षिक सस्थाको रुपमा रहेको पोखराको पृथ्वी नारायण क्याम्पसको पठनपाठन संचालन भएको छ । विगत एक हप्ता देखी नेपाल आशिंक प्राध्यापक संघ, पृथ्वीनारायण क्याम्पस इकाई पोखरा द्वारा क्याम्पसमा अध्यापनरत आंशिक शिक्षकहरुले दैनिक ज्यालादारी प्रथाको […]
पोखरा महानगरपालिका वडा नं ३३ स्थित चण्डी माध्यमिक विद्यालयका विद्यार्थीलाई अध्यात्म एवम् विज्ञानका विषयमा जानकारी गराउने उद्देश्यका साथ अध्ययन भ्रमण गराइएको छ । विद्यालयमा कक्षा ८ र ९ मा अध्ययनतरत ४० जना विद्यार्थीलाई दुग्ध विकास […]
नारायणी नदीमा यही फागुन महिनाबाट माेटरबाेट(सानाे पानी जहाज) सञ्चालनमा आउने भएकाे छ । चितवनकाे भरतपुर महानगरपालिका वडा नं. १६ मा मोटरबोट निर्माणको काम अन्तिम चरणमा पुगेको छ। मोटरबोट बनाइरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले यसअघि असाेजबाट […]