नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ७७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १८ हजार ७८७ पीसीआर परीक्षण गरिएकाेमा उक्त संख्यमा संक्रमित भेटिएका हुन् । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४ […]
गण्डकी प्रदेशमा हालसम्म २५ हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ । हालसम्म २ सय ४१ जनाको मृत्यु भएको छ । प्रदेशकाे कास्कीमा सबैभन्दा धेरै ११ हजार ५ सय १० को संख्यामा संक्रमित भेटिएका […]
पछिल्लो २४ घण्टामा कोरोना ९ हजार १९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जना गरी ९१९६ जनामा संक्रमण पुष्टि भएको […]
सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वसचिव दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले धरौट […]
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाडाँमा मंगलबार बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको पार्टीका नेता देव गुरूङले जानकारी दिनुभयाे । उहाँका अनुसार समर्थन […]