लायन्स क्लब टुरिजम सिटी द्वारा पाेखरा आरोग्य आश्रममा खाद्यान्न तथा औषधि वितरण

लायन्स क्लब अफ पोखरा टुरिजम सिटीले कोरोना कहरकै वीचमा विभिन्न सामाजिक कार्यहरुलाई जारी राखेको छ । नेचर द भविष्य भन्ने थेमका साथै अगाडि बढिरहेको लायन्स क्लवले पोखरा आरोग्य आश्रममा खाद्यान्न वितरण गरेको छ । यसका […]

विकास समितिले भन्यो कार्यान्वयन नगर्ने हो भने क्रसर मापदण्डको अर्थ छैन

गण्डकी प्रदेशका क्रसरहरुमा मापदण्ड कार्यान्वयन गराउन प्रदेश सभाको अर्थ तथा विकास समितिले माग गरेको छ । समितिले बुधबार आयोजना गरेको भर्चुअल वैठकमा सहभागीहरुले मापदण्ड बिपरित क्रसरहरु सञ्चालन हुनु दुःखद् भएको बताउँदै मापदण्ड कार्यान्वयन गर्न दबाव […]

गण्डकी प्रदेशमा थप ३८ जनामा काेराेना संक्रमण, सांसद पनि संक्रमित

गण्डकी प्रदेशमा थप ३८ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ । संक्रमित हुनेमा प्रदेश सभाअन्तर्गत विधायन समितिका सभापति मोहन रेग्मी समेत रहनुभएकाे छ । कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङका क्रममा रेग्मीकाे स्वाब परीक्षण गर्दा बिहीबार रिपोर्ट […]

एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने

एटिएमबाट पैसा निकाल्दा लाग्ने शुल्क हटेकाे छ । यसअघि अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा लाग्ने शुल्क हटाइएकाे छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले शुक्रबार भुक्तानी सेवा सञ्चालन अनुमतिप्राप्त संस्थाको नाममा एकीकृत परिपत्र जारी […]

काेराेना संक्रमितकाे संख्या ३४ हजार ४ सय १८ पुग्याे

नेपालमा काेराेना संक्रमितकाे संख्या ३४ हजार ४ सय १८ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा […]