नेपाली काँग्रेस कास्कीले आजदेखि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमितलाई अस्पतालसम्म पुग्न अहसज भएको र महंगो शुल्क समेत तिनुपर्ने भएकाले उनीहरुको सहजताका लागि निःशुल्क रुपमा एम्बुलेन्स संचालनमा ल्याएको हो । कास्की काँग्रेसका सभापति […]
शुक्रबार थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको छ भने थप २ सय ३ जनाकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन्। हालसम्म नेपालमा […]
पाेखरा कार्यक्षेत्र बनाएर क्रियाशील जग्गनाथ पौडेल (गणेश)को कारोना संक्रमणका कारण निधन भएकाे छ । पाैडेलकाे उपचारकाे क्रममा पाेखराकाे गण्डकी मेडिकल कलेजमा निधन भएकाे हाे । वैशाख १८ गते कोरोना संक्रमण देखिएपछि लगत्तै साे उपचाररत रहेका […]
नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप १ सय ६८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो तथ्यांक सार्वजनिक गरेको हो । यो सँगै मृतकको संख्या नेपालमा कोभिड संक्रमण्का कारण मृत्यु हुनेको संख्या ४ […]
गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियसनले आफ्नो कार्यालय भवनमा १० बेडको आइसोलेसन तयार गरेको छ । कोरोना संक्रमण भएका विपन्न परिवार वा डेरामा बस्नेहरुलाई समस्या देखिएकाले उनिहरुको प्रयोजनका लागि आइसोलेसन तयार गरिएको एशोसियसनका अध्यक्ष राजन गोगंजुले […]